जलमग्न पोखरा !

पाेखरा | भदौ २६, २०७९

जलमग्न पोखरा !

पोखरा  : दिउँसो ४ बजेपछि परेको अविरल वर्षाका कारण पोखरा बजार क्षेत्र जलमग्न बनेको छ । 

 

अविरल वर्षाका कारण पोखराको पालिखेचोक, महेन्द्रपुल नयाँबजार, चिप्लेढुुङ्गा, न्युरोड, पृथ्वीचोक लगायतका मुख्यबजार क्षेत्रमा सडक नाली भन्दा बाहिर पानी बग्दा जलमग्न बनेको हो । 

 

सडकमा पानी बग्दा पैदल यात्रुहरु बढी प्रभावित बनेका छन् । 

 

हेरौ तस्बिर 

 

 

 

 

 


 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्